काठमाडौँमा आज १८ वर्षमाथिका सबैलाई खोप दिईने (खोप केन्द्रसहित)

सहयात्रा टिभी

काठमाडौं । असोज ११, काठमाडौँ जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

तीन दिनसम्म चल्ने सो खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्