अफगानिस्तानमा दाह्री काट्न नपाउने

सहयात्रा टिभी

काठमाडौं । असोज ११, तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ।

हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्नप्रतिबन्ध लगाइएको हो।

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्