प्रचण्डबहादुर श्रेष्ठ हिमालय बैंकको अध्यक्षमा नियुक्त

काठमाडौं । असोज १४, २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
त्यस्तै हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेतापनि अन्त्यमा आएर मर्ज भाँडिएको बत्रताईएको छ । उक्त बैंकको मर्ज रोकिएपछि अध्यक्ष नियुक्त गरेको हो ।