१–१ गोलको बराबरीमा रोकियोः प्रिमियर लिग

सहयात्रा टिभी

काठमाडौं । असोज १७, शनिबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एभरटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

खेलको ४३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए पनि जितका लागि सम्भव भएन । ६५औँ मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

 

प्रकाशित : 3 October, 2021

प्रतिक्रिया दिनुहोस्