टेलिभिजनको कार्यक्रमबाट कपी गरेको अंकले बनाइदियो रातारात करोडपती
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज २२, अमेरीकाको दक्षिण कैरोलिनामा एक व्यक्ति टेलिभिजनमा प्राप्त नम्बरको प्रयोग गरेर करोडपती बनेका छन्।
त्याहा एक व्यक्तिले लट्री ड्रइंगमा २० लाख यूएस डलर अर्थात करीब २ करोड ३८ लाख रुपैँया धनराशी जिते । उक्त नम्बर उनले एक टीभी शोबाट कपी गरेका थिए ।
अमेरिका टेलिभिजनमा लट्री नम्बरको शो आउँछ । द साउथ कैरोलिना एजुकेशन लट्रीका अनुसार ति व्यक्तिले चेस्टरफील्डमा पिग्ली विगली स्टोरबाट ’पाल्मेटो कैश फाइभ’ टिकट किने र १–१०–१६–१७–१८ संख्या चुनेका थिए । यहि संख्याले उनलाई करोडपती बनाइदियो ।
विजेता बनेपछि ति व्यक्तिले टिकट किनेको पसललाई समेत २ हजार डलर कमिसन दिएका थिए ।
स्रोतः जी न्यूज