यस्तो छ आजको सुनको मूल्य
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज २२, नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।