दशैँका लागि मुस्ताङबाट काठमाडौँ यसरी ल्याइँदैछ च्याङ्ग्रा (फोटोफिचर)

काठमाडौँ । असोज २३, नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौँ लैजान मुस्ताङबाट हिँडाएर भेडाच्याङ्ग्रा म्याग्दीको बेनी ल्याइएको छ ।
दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
तस्वीर : रासस