बढ्यो सार्वजानिक यातयातको भाडा

काठमाडौं । कार्तिक १, आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ ।
काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो ।

प्रकाशित : 18 October, 2021