जामानतमा रियाका लागि पेश गरेको पेशी रद्द, शारुख खानका छोरा आर्यान झन समस्यामा

काठमाडौं । कार्तिक ३, बुधबार आदालतले भारतीय कलाकार शारुख खानका छोरा आर्यान खानको जामानतमा रियाका लागि पेश गरेको पेशी नै रद्द गरिदिएपछि आर्यान झन समस्यामा पर्दै गएका छन् ।
बुधबार आदालतले आर्यान खानको जामानतमा रियाका लागि पेश गरेको पेशी नै रद्द गरिदिएको बताईएको छ ।
ड्रग्स काण्डमा फसेका आफ्ना छोराको जामानतका लागि शारुख खानले अदालतमा निवेदन पेश गरेका थिए । आर्यानका साथमा अरवाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि जामानतमा रिहा गर्न रोक लगाएको छ ।
आर्यान खानको साथमा ड्रग्स नपाएपछि शारुख खानले आफ्नो छोरालाई जमानतमा रिहा गर्नका लागि पेश गरेको निवेदन नै अदालतले खारेज गरेपछि भारतीयहरुले अदालतले टर्चर गरेको आरोप लगाइ रहेका छन् ।