बाढीले घरभित्र ल्याएको हिलो (फोटो फिचर)
सहयात्रा टिभी
काठमाडौं । कार्तिक ७, कात्तिक २ गते आएको को बाढीले घरभित्र ल्याएको हिलो शनिबार बाहिर ल्याएर फाल्दै कैलालीको फाँटाका बालिका ।
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार उक्त क्षेत्र (टीकापुर–राजापुर) को भ्रमणमा आए पनि बाढीपीडितले भने सरकारबाट खासै राहत नपाएको बताईएको छ ।