बलिउड अभिनेत्री परिणिती चोपडा मनाङको पहाडमा

काठमाडौं । कार्तिक ७, बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला ‘उचाइ’को छायांकनका लागि नेपालमा छिन्।
पहिलो पटक नेपालका हिमाली र पहाडी क्षेत्र घुमेकी परिणितीलाई नेपाल बसाइ रमाइलो लागिरहेको छ। जुन उनको फेसबुक इन्टाग्रामबाट थाहा लाग्छ। उचाइको छायांकनका लागि परिणितीसहित अनुपम खेर, बमन इरानीलगायतका कलाकार यतिबेला नेपालमा छन्।