सेयर बजार उकालो

काठमाडौँ । कात्तिक ८, आज सोमबार पनि सेयर बजार उकालो लागिरहेको छ ।
१ बजार २५ मिनेट जाँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६२ अंकले बढेको छ । नेप्सेका अनुसार नेप्से परिसूचक ६२ अंकले बढेर २६.७२ मा पुगेको छ ।

प्रकाशित : 25 October, 2021