सहरी विकास मन्त्री रामकुमाारी झाँक्री मौसमी ज्वरोका कारण अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ११, सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्।

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्। बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो।

प्रकाशित : 28 October, 2021

प्रतिक्रिया दिनुहोस्