केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको पिता बन्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको पिता बन्ने भएका छन्।

इन्स्टाग्राममा उनले आफू पुन जुम्ल्याहा सन्तानको पिता बन्न लागेको बताएका छन्। रोनाल्डोले प्रेमिका जेर्जिना रोड्रिगेजसँग तस्बिर साझा गरेका थिए।

३६ वर्षका स्टार खेलाडी रोड्रिगेजसँग सन् २०१६ देखि सम्बन्धमा छन्। रोनाल्डोको अहिले ४ सन्तान छन्। ११ वर्षका क्रिस्टियानो जुनियर, ४ वर्षका जुम्ल्याहा मारिया र मेटियो र तीन वर्षकी छोरी अलाना मार्टिना उनका सन्तान हुन्।

प्रकाशित : 29 October, 2021

प्रतिक्रिया दिनुहोस्