तिल खानुको फाईदा

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १४, हामिले तिल खादा के के हुन्छ । स्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ । तिलमा पाइने पुष्टिकारक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।

_ तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ ।

_तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ ।

 _ तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन् । तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन ।

प्रकाशित : 31 October, 2021

प्रतिक्रिया दिनुहोस्