नेपाल बंगलादेश बैंक बुक क्लोज

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १४, मंसिर २ गते वार्षिक साधारण सभा बोलाएको बैंकले भोलि सोमबार बुक क्लोज गर्दैछ ।

बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र ३।५ प्रतिशत नगद लाभांश ९करसहित वितरण गर्दैछ । सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु गर्ने बैंकले जनाएको छ । यसको लागि बैंकले शेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने जनाएको छ ।

 

प्रकाशित : 31 October, 2021

प्रतिक्रिया दिनुहोस्