नेकपा एस एमाले मोरङको चियापानमा किन ? सहभागी नहुने

सहयात्रा टिभी

काठमाडौँ । २२ कात्तिक, नेकपा एसका केन्द्रिय स्तरका नेतालाई भने एमाले मोरङले म्यासेज पठाएको छ । सहभागी भइदिन हुन भन्दै जिल्ला अध्यक्षको नम्बरबाट म्यासेज आएको उप सचिव महेश रेग्मीले भने, कार्ड नै पठाएको भए सहभागी हुने थिए ।

७ हजारभन्दा बढि कार्यकर्तालाई सहभागी गराएर चियापान गर्ने एमाले मोरङले जनाएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले अध्यक्ष अ‍ोलीले सम्बोधन गर्ने बताए ।’हामी ठेगाना पनि नभएको अवैध गर्भबाट जन्मेको पाटीलाई कसरी बोलाउनुभयो, अचम्म मानिरहेका छौँ  उनले भने ।

पार्टीका विभिन्न कमिटि, जनप्रतिनिधि, जनवर्गीय संगठनका पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुन एमाले मोरङले ह्वीप जारी गरेको छ ।

प्रकाशित : 8 November, 2021

प्रतिक्रिया दिनुहोस्