फुटबलमा रमाउदै खेलाडी
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौं । कार्तिक २६, सल्लेरीमा योङ्ग स्टार क्लब र सामुदायिक रेडियो सोलु एफएम १०.२ मेगाहर्जको स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता खेल्दै खेलाडी सहभागिता रहेको छ ।

भोलि शनिबार सम्पन्न हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ।


