प्रचण्डको स्वास्थ्यमा सुधार
सहयात्रा टिभी
काठमाडौँ । कार्तिक २८,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन्देशका विभिन्न जिल्लामा भइरहेका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले रक्तचाप बढेपछि दाहाल शनिबार अस्पताल भर्ना भएका थिए।
स्वकीय सचिव गंगा दाहालले कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडको भोजपुरसम्मका कार्यक्रममा भाग लिने क्रममा भएको धपेडीले प्रचण्ड अस्पताल भर्ना भएका थिए।
उनलाई डाक्टहरुले केही दिन घरमै आराम गर्न सुझाएका छन्। प्रचण्डले अब केही दिन घरमै आराम गर्ने जानकारी सचिवालयमार्फत दिएका छन्।