धान बाड्दै किसान

सहयात्रा टिभी

काठमाडौँ । कार्तिक २९,  बर्ष भरी मेहेन्त गरेर लगाएको बालि भित्राउदा किसान खुसि भएका छन ।

कति ठाउमा त मौसम परिवर्तनले गर्दा खासै धान भएको छैन तर अलि अलि भको धान थनकाउने बेला भको छ ।

त्यस्तै घोराही ६ मा अधिया लगाएको धान बाड्दै किसानजमिन नभएका र थोरै भएकाले अरुको जमिनमा खेती गर्ने र फलेको अन्न जमिन धनी र कमाइ गर्नेले बराबरी बाड्ने चलन रहेको छ ।

प्रकाशित : 15 November, 2021

प्रतिक्रिया दिनुहोस्