सुर्खेतमा विप्लवका दुई जना कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ३०, सुर्खेतमा विप्लव समूहका दुई जना कार्यकर्ताहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर(२ का २० वर्षीय दिनेश बोगटी र कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरुवा छन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विप्लवले आह्वान गरेको बन्दका कारण सुर्खेतका पसल, बैंक तथा वित्तीय संस्थाहरू बन्द छन्।

प्रकाशित : 16 November, 2021

प्रतिक्रिया दिनुहोस्