एमाले महाधिवेशनमा विदेशका ६० पार्टीलाई निम्तो

काठमाडौं । मंसिर ५, एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन विभिन्न देशका ६० पार्टीका प्रतिनिधि आउने भएका छन्।
भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेसन पार्टीका प्रतिनिधिकोरोनाका कारण चिनियाँ कम्युनिष्ट पार्टीले भने शुभकामना सन्देश मात्रै पठाउने छ। अतिथिहरू मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने