तेह्रथुम हाइड्रो पावरको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौं । मंसिर ५, शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा करिब ४ प्रतिशतले गिरावट आएको हो ।
यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६१९ मा झरेको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो ।