के का कारण ट्रोल बनिन् करीना कपूर ?

काठमाडौँ । मंसिर ६, हालै करिना कपूर खान आफ्नो फेसनलाई लिएर सामाजिक सञ्जालमा धेरै ट्रोल भइन् । हालै करिना कपूर खान आफ्नो टपका कारण ट्रोल बनेकी हुन् ।
हालै करिना कपूर खान मुम्बईमा देखिएकी थिइन् । यस क्रममा उनले कालो जिन्ससँग कालो टप लगाएकी थिइन् ।
उनले नाइटसूट लगाएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाइएको छ। धेरै प्रयोगकर्ताहरूले उनको यो लुकलाई नाइट टप भन्दै खिल्ली उडाएका छन् ।