केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेलायतमा कोरोना संक्रमण बढ्यो

सहयात्रा टिभी

काठमाडौं कार्तिक ७, बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ ।  यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना संक्रमित भएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ४४ हजार ९१७ जना संक्रमित भएका छन् ।

प्रकाशित : 23 November, 2021

प्रतिक्रिया दिनुहोस्