सेयर बजार ३२.२९ अंकले घट्यो,
सहयात्रा टिभी
काठमाडौं कार्तिक ७, सेयर बजारमा भारि गिरावट आएको छ।
आज नेप्से सूचक ३२.२९ अंकले घटेर २७३३.१४ अंकमा झरेको छ। सोमबार नेप्से परिसूचक ७.९० अंकले बढेको थियो। सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम भने बढेको छ।