विद्यार्थीका लागी अष्ट्रेलिया र जापान जान भीसा खुला

काठमाडौं कार्तिक ८, अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिख देखि लागू हुनेगरी विद्यार्थी लगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।
यसअघि कोरोना महामारीका कारण उच्च शिक्षाका लागि अष्ट्रेलिया र जापान जान भीसा अनुमति थिएन । नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भीसा अनुमति दिने भएको हो ।