एमाले महाधिवेशनमा कति सुरक्षा कर्मी खटिने ?

काठमाडौं कार्तिक ८, एमालेको दसौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
महाधिवेशन सुरक्षामा वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डिआईजी सुरक्षामा खटिने र समग्र कमान्ड भने एआईजी थापाले गर्नेगरी १ हजारभन्दा बढी प्रहरी परिचालन गरिनेछ।