दुर्गमको चामल थन्कियो
सहयात्रा टिभी
गोरखा कार्तिक ९, चामल साउनमै उत्तरी गोरखा पुर्याइनु पर्ने हो। हालसम्म चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी गर्न सकेको छैन।

कम्पनी र व्यवसायीबीच दरभाउको ‘बार्गेनिङ’ नमिल्दा त्यसको मार दुर्गमका बासिन्दाले भोगिरहनु परेको छ।


