चिसो बढ्यो, देशका केही भागमा हल्का वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं कार्तिक १०,विगतका दिनका तुलनामा काठमाडौंको अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको छ ।

बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा बुधबार २१ दशमलव ४ डिग्री र २३ गते २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो ।

प्रकाशित : 26 November, 2021

प्रतिक्रिया दिनुहोस्