माछामा आत्मनिर्भर बन्दै
सहयात्रा टिभी
काठमाडौँ । मंसिर १३, दाङ जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको छ माछा पालन हुने गरेको छ ।
करिब २ सय २५ जना व्यावसायिक कृषक माछा पालनमा आवद्ध छन् । जिल्लामा माछाको खपत हुन नसकेको अवस्थामा रुकुम, रोल्पा, सुर्खेतसम्म कृषकले माछा बिक्रीका लागि पठाउने गरेका छन् ।
माछाको बजार राम्रो रहेकाले कृषकले माछामा घाटा व्यहोर्नु पर्ने अवस्था नरहेको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ