सालमान खानको नयाँ फिल्ममा केही फ्यानले भित्रै पटाका पड्काए

काठमाडौँ । मंसिर १३, हलमा सलमानका केही फ्यानले भित्रै पटाका पड्काएका थिए। सालमान खानको नयाँ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
‘दबंग ३’ पछि उनी कुनै फिल्ममा देखिएका थिएनन्। यसै कारण यो नयाँ फिल्म रिलिज भएसँगै उनका प्रशंसाका बीच उत्साह छाएको छ।