कसरी मुख धोए अनुहार बिग्रँदैन ?
सहयात्रा टिभी
काठमाडौँ । मंसिर १३, अनुहार नै मानिसको पहिलो परिचय भएकाले सफा अनुहार बनाउन चाहन्छन् ।
_अनुहार धोएपछि नरम र सफा कपडाले मुख पुछ्ने ।
– अनुहारमा लगाउने क्रिम छालाको प्रकृति अनुसार मिल्ने हुनुपर्छ ।
– साबुन पानी वा फेसवासले मुख धुँदा धेरै नघोट्ने ।
– अनुहारमा हानी नहोस् भन्न क्लिनरको प्रयोग नगर्ने
– अनुहार सफा गरेपछि मोइस्चाराइजिङ क्रिम लगाउने ।