महिलाहरु मिलेर बनाए नमुना गाउँ

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १३, बझाङको उच्च हिमाली भेगमा पर्ने यो गाउँको परिचयमा आर्थिक विपन्नता, विकासका पूर्वाधारको अभाव, छाउपडी, छुवाछूत, लैंगिक विभेद, सामाजिक अन्धविश्वास, दयनीय सरसफाइको अवस्थाजस्ता विम्बहरू जोडिने गरेका भए पनि अहिले यहाँको अवस्था पूरै बदलिएको छ ।

यो गाउँका महिलाको सक्रियताको सम्मान गर्दै छबिस पाथीभेरा गाउँपालिकाले नगद पुरस्कार पनि दिएको छ । महिलाहरूको अगुवाइमा गाउँको समग्र विकास उदाहरणीय भएको भन्दै पालिकाले सम्मान स्वरूप १ लाख १ सय २५ रुपैयाँ नगद पुरस्कार दिएको हो ।

 

प्रकाशित : 29 November, 2021

प्रतिक्रिया दिनुहोस्