मलको अभावःकैलाली

काठमाडौं मंसिर १५, कैलालीका किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव खेप्न बाध्य छन्।
यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन्।नेपालबाट मल उपलब्ध नभएपछि कतिपय किसानले लुकिछिपी भारतबाट डीएपी मल ल्याएर गहुँका लागि खेतमा हालिरहेका छन् ।