नयाँ कोरोना भाइरस

काठमाडौं मंसिर १५, विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टूलाई भेरियन्ट अफ कन्सर्नुमा नामकरण गर्दै संसारमा खतराको घन्टी बजेकोू चेतावनी दिएको छ।
दक्षिण अफ्रिकामा कोरोना संक्रमणका नोभेम्बरमा संकलन गरिएका नमुनाको भाइरसको जेनेटिक सिक्वेन्सिङ आनुवंशिक अन्तर्गत अनुसन्धान र विश्लेषण गर्दा सार्स कोभको आरएनए अक्षरहरुमा उत्परिवर्तन पहिलेको डेल्टा भेरियन्ट तुलनामा ३ गुणा बढी ३२ परिवर्तन देखिएकोले छ।