ओलीले आज अध्यक्षको पद बहाली गर्ने

सहयात्रा टिभी

काठमाडौं मंसिर १७,१०औं महाधिवेशनबाट निर्वाचित ओलीले दोस्रो पटक अध्यक्ष पद ग्रहण गर्न लागेका हुन् ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पद बहाली गर्न लागेका हुन् ।

 

प्रकाशित : 3 December, 2021

प्रतिक्रिया दिनुहोस्