प्रधानन्यायाधीश जबरा डिस्चार्ज भए

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७,  कोरोना भाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका

छन् ।

प्रधानन्यायाधीश जबरा  । कोरोना भाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएको उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित : 3 December, 2021

प्रतिक्रिया दिनुहोस्