संसारमा सर्वाधिक प्रयोग भएका दश उत्कृष्ट इमोजी
सहयात्रा टिभी
काठमाडौं । मंसिर १७, हालै युनिकोड कन्सोर्टियमले तयार पारेको एक अध्ययनमा यसवर्ष सबैभन्दा बढी प्रयोगमा आएका १० वटा इमोजी समावेश भएका छन् ।

डिजिटल टेक्स्टको आधारमा २०१९ मा सबैभन्दा धेरै प्रयोग हुने १० मध्ये नौ इमोजीहरू यस वर्ष शीर्ष १० मा परेका छन्।


