नेपाली रेस्लर जुरेलीले अमेरिकी जेसी स्ट्रोमलाई पराजित

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, आइतबार भृकुटीभण्डपमा आएको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा जुरेलीले

अमेरिकी रेस्लर स्ट्रोमलाई पराजित गरेकी छिन्।

अस्मिताले  उनी मौका र उचित स्थान पाए नेपाली महिलाले पनि कोही भन्दा कम छैनौं भन्ने सावित गर्न सक्ने बताउँछिन्।

आफूसँग पराजित भएपछि अमेरिकी रेस्लरले सोच्दै नसोचेको कुरा भएको र नेपाली खेलाडी पनि अरु भन्दा कम छैनन् भन्ने कुरा प्रमाणित भएको जेसीलाई उद्धृत गर्दै जुरेलीले बताइन्।

प्रकाशित : 5 December, 2021

प्रतिक्रिया दिनुहोस्