वाग्मती प्रदेश बाट बानियाँ विजयी, केसी पराजित

सहयात्रा टिभी

काठमाडौं । मंसिर २०, नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा सस्थापन पक्षका इन्द्र बानियाँ विजयी भएका छन् ।

बानियाँले १०८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी केसीले ९२७ मत पाएका छन् ।सभापतिका लागि बानियाँ, केसी र भीमसेनदास प्रधानुसहत तीनजना उमेद्वार थिए ।

 

 

प्रकाशित : 6 December, 2021

प्रतिक्रिया दिनुहोस्