ज्याकलिन फर्नान्डेज हिरासतमा

काठमाडौं । मंसिर २०, नायिका ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएको छ।
ज्याकलिनविरुद्ध भारतको प्रवर्तन निर्देशनालय इडिले ‘लुक आउट’ सूचना जारी गर्दै उनलाई देश छोड्न रोक लगाएको हो।

प्रकाशित : 6 December, 2021