रुपन्देही कलर हाउसमा आगलागी
सहयात्रा टिभी
काठमाडौं । मंसिर २०, रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ ।

देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले बताए । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको छ


