चिनियाँ सेनाले अफ्रिकामा स्थायी सैन्य बेस स्थापना गर्ने खुलासा

काठमाडौ । मंसिर २१, चीनले मध्य अफ्रिकाको सबैभन्दा सानो मुलुक गिनिमा स्थायी सैन्य बेस क्याम्प स्थापना गर्ने खुलासा भएको छ।
अमेरिकी गुप्तचर एजेन्सी सीआइएले चीनले एटलान्टिक महासागर नजिकै गिनिमा स्थायी सैन्य बेस क्याम्प स्थापना गर्ने योजना बनाएको खुलासा गरेको हो।