खुसी हुने वहाना खोज्दैः स्वस्तिमा

सहयात्रा टिभी

काठमाडौं । मंसिर २२, अभिनेत्री स्वस्तिमा खड्कालाई खुसी हुने वहाना चाहिएको छ ।

पछिल्लो समय यो फिल्मले उनलाई खुसी नदिएको उक्त फिल्मको प्रमोसनमा देखिँदै आएको छ । निर्माता र उनको खासै तालमेल नमिलेको धेरै दर्शकले अड्कल काटिसकेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘केही दिनदेखि मेरो फिल्म ‘हजार जुनीसम्म’ अपार भीडका साथ यूट्युबमा प्रदर्शन भइरहेको छ । ४० लाख पटक हेरिएको यो फिल्म १ नम्बर ट्रेन्डिङमा आइसकेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘केही दिनदेखि मेरो फिल्म ‘हजार जुनीसम्म’ अपार भीडका साथ यूट्युबमा प्रदर्शन भइरहेको छ । ४० लाख पटक हेरिएको यो फिल्म १ नम्बर ट्रेन्डिङमा आइसकेको छ ।

 

प्रकाशित : 8 December, 2021

प्रतिक्रिया दिनुहोस्