ओली पत्रकार सँग भेटघाट

सहयात्रा टिभी

काठमाडौं । मंसिर २३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रेस चौतारी नेपालको आयोजनामा अपराह्न साढे १२ बजे कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम तिनकुनेस्थित रोयल ब्याङ्कटमा गरिने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित : 9 December, 2021

प्रतिक्रिया दिनुहोस्