के अोमिक्रोनलाई अहिले प्रयोगमा अाएकै खोपले काम गर्छ ?
सहयात्रा टिभी
काठमाडौं । मंसिर २३, अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्टमा ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ ।
अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्लूएचओका आपतकालीन निर्देशक डा। माइक रायनले बताएका छन् ।