दोस्रो सन्तानको पिताःकलाकार विल्सन विक्रम राई
सहयात्रा टिभी
काठमाडौं । मंसिर २३, हाँस्यव्यंग्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुडा’ दोस्रो सन्तानको पिता बनेका छन्।

उनी पहिले एक सन्तानका पिता हुन । उनको छोरा थियो। बिहीबार सामाजिक संजालमा राईले छोरी जन्मिएको जानकारी दिएका हुन्।


