सेयर बजार

सहयात्रा टिभी

काठमाडौं । मंसिर २३, बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एक्कल अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा भने झिनो ९०.४३ अंकको० सुधार हुँदै ४६५.२३ विन्दुमा अडिएको छ ।

प्रकाशित : 9 December, 2021

प्रतिक्रिया दिनुहोस्