भारत सरकारको सहयोगमा विद्यालय उद्घाटन
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २४, भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९ .४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ ।


